युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरियो

३ चैत, काठमाडौं । इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पानिस क्लब भियारियालसँग ३-० ले पराजित भएपछि युभेन्ट्सको यात्रा अघि बढेन । भियारियाल भने समग्रमा ४-१ को जितसहित क्वाटरफाइनल प्रवेश गरेको छ । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग: युभेन्ट्स समूह चरणबार बाहिरियो

काठमाडौं । इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको समूह चरणबार बाहिरिएको छ ।समूह चरण अन्तर्गत मंगलबार राति पोर्चूगिज क्लब बेन्फिकासँग ४-३ गोलको नतिजामा पराजित भएसँगै युभेन्ट्स बाहिरिएको हो । बेन्फिकालाई जित दिलाउन राफा सिल्भाले दुई गोल गरे । एन्टोनियो सिल्भा र जोया मारियोले एक एक गोल गरे ।युभेन्ट्सका मोइस किन,आर्काडुइज मिलिक र वेस्टन म्याककेनीले एक […]

युभेन्ट्स च्याम्पियन्स लिगमा

काठमाडौं । सिरी ए फुटबलको सिजनको आफ्नो अन्तिम खेलमा युभेन्ट्सले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ । आइतबार राति भएको खेलमा बोलोग्नालाई ४–२ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले जित निकालेको हो ।  च्याम्पियन्स लिग फुटलबको अन्तिम चारमा स्थान बनाउन संघर्षरत युभेन्ट्सले सहज जित निकाल्दै अर्काे सिजन च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको...

युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो

२६ फागुन, काठमाडौं । इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनल अर्थात अन्तिम १६ बाटै बाहिरिएको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई अतिरिक्त समयमा ३-२ ले पराजित गरे पनि अवे गोलका आधारमा युभेन्टस बाहिरिएको हो । पहिलो लिगमा पोर्टोले घरेलु मैदानमा युभेन्ट्सलाई २-१ ले पराजित गरेको थियो । […]

युभेन्ट्स लायोनसँग पराजित

एजेन्सी । युभेन्ट्स च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा पराजित भएको छ । बुधबार राति

युभेन्ट्स नकआउट चरणमा

एजेन्सी । इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा