तालिवानका यी मन्त्री

नवगठित मन्त्री परिषद्को माथिल्लो तहमा अलकायदाको सदस्यलाई नियुक्त गरेपछि अलकायदा छाडिसकेको भन्न मिल्दैन । गत मङ्गलबार तालिवानले सिराजुद्दिन हकानीलाई आन्तरिक मामिलामन्त्री नियुक्त गरेको छ । संयुक्त राष्ट्र सङ्घले जुनमा बाहिर ल्याएको रिपोर्टअनुसार हकानी अलकायदाको कोर नेतृत्वको नभई विस्तारित नेतृत्वका सदस्य हुन् । (२००१ मा हकानीको दुर्लभ अन्तर्वार्ता बीबीसीले लिएको थियो । उनलाई अलकायदासँगको संलग्नताबारे प्रश्न […]