बुढेसकाल अभिशाप किन ?

♦ बद्री मास्के मान्छे जन्मिएपछि शारीरिक अवस्थाका विभिन्न चरण पारगर्छ। यो प्राकृतिक नियमहो । यसबाट कोही अछूतो हुँदैन ।यसै गरी मान्छे एकदिन अवश्य मर्छ तर कहिले मर्छ भन्ने ठेगान हुँदैन ।मान्छेको उत्तराद्र्ध जीवन वृद्धावस्थाका कारण कष्टकर हुन्छ । यसको व्यवस्थापनका लागि पहिलेदेखि नै योजना बनाउनु अत्यावश्यक छ । जीवनलाई रंगीन वा सादा बनाउने आफैँमा भर […]