कोरोना भाइरसको दोस्रो लहरमा संक्रमणको गति तीव्र भइरहेको छ । दोस्रो लहरमा देखिएको नयाँ भेरियन्टको कोरोनाले मानिसको फोक्सोलाई सात दिनको सट्टा तीन दिनमै संक्रमित बनाउने पाइएको छ ।

कोरोना भाइरसको दोस्रो लहरमा संक्रमणको गति तीव्र भइरहेको छ । दोस्रो लहरमा देखिएको नयाँ भेरियन्टको कोरोनाले मानिसको फोक्सोलाई सात दिनको सट्टा तीन दिनमै संक्रमित बनाउने पाइएको छ ।

सम्बन्धित सामग्री

बाँकेमा तेस्रो लहरको जोखिम बढ्दो

पछिल्ला दुई दिनको तथ्यांक हेर्दा भारतबाट नेपाल भित्रिनेहरुबाट कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढेको छ। भारतमा पनि दैनिकरुपमा कोरोना भाइरस बढ्दै गएपछि पछिल्लो समय नेपालीहरु घर फर्किनेको संख्या बढ्दै गएको छ।

बाँकेमा तेस्रो लहरको जोखिम बढ्दो

पछिल्ला दुई दिनको तथ्यांक हेर्दा भारतबाट नेपाल भित्रिनेहरुबाट कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढेको छ। भारतमा पनि दैनिकरुपमा कोरोना भाइरस बढ्दै गएपछि पछिल्लो समय नेपालीहरु घर फर्किनेको संख्या बढ्दै गएको छ।...

कर्णालीमा १२४ जनामा परीक्षण गर्दा ३९ जनामा कोरोना पुष्टि

कर्णालीमा शनिबार १२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   ८८ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा २६ जनामा  र ३३ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । शनिबार जुम्लामा सबैभन्दा धेरै कालिकोटमा १४, जुम्लामा १०, मुगुमा ५, दैलेखमा ४,जाजरकोटमा ३ र अन्य ३ जनामा कोरोना देखिएको छ ।  पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा अन्य जिल्लाको तुलना

कोरोना सङ्क्रमण बढ्यो

केही दिन अघिसम्म सय÷डेढ सयको हाराहारीमा देखिएको कोरोना सङ्क्रमण सोमबार ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ४१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा थप ४१८ जनामा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको जानकारी दिनुभयो । तीमध्ये काठमाडौँ उपत्यकामा मात्र ५१ जना छन् । काठमाडौँमा पनि विगत दिनको तुलनामा यो सङ्ख्या धेरै हो ।

कोरोना सङ्क्रमण देखिएपछि धनकुटाको चौबिसे गाउँपालिका ५ दिनका लागि सिल

धनकुटा – कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण रोक्न धनकुटाको चौबिसे गाउँपालिकालाई पाँच दिनको लागि सिल गरिएको छ । धनकुटामा स्वास्थ्यकर्मीलाई नै कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि भाइरसको सङ्क्रमण थप फैलिन सक्ने आशङ्कामा गाउँपालिकालाई सिल गरिएको हो ।  कोरोना भाइरस नियन्त्रणको लागि गठन गरिएको...

विदेशबाट आएकाको खोजी गर्दै प्रहरी

विदेशबाट फर्किएका नेपालीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखा पर्न थालेपछि नेपाल प्रहरीलाई ती व्यक्तिहरूको पहिचान गर्न समस्या परेको छ । प्रहरीले सबैलाई सम्पर्कमा आइदिन आग्रह गरेको छ । विशेषगरी चैत महिनाको ४ गते भएका हवाई उडानहरू कतार एयरवेज र एयर अरेवियाबाट नेपाल आएका दुई नेपाली यात्रुमा कोरोना भाइरसको सङ्क्रमण देखा परेसँगै सो समस्या देखिएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीले त्यो दिनको विभिन्न हवाई उडानबाट नेपाल आएकाहरूमध्ये आफैँ सम्पर्कमा आउनेहरू कमै छन्, धेरैको पहिचान हुन नसकेको उहाँ बताउनुहुन्छ ।

जुम्लामा त्रास कम, तयारी तीव्र

जुम्लाको तिला गाउँपालिकास्थित देउराली माध्यमिक विद्यालय जुम्लाकोटले हरेक दिनको पहिलो घण्टी कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायका बारेमा विद्यार्थीलाई पढाउन थालेको छ। कोरोना भाइरस, यसको लक्षण र बच्ने उपायका बारेमा विद्यार्थीलाई पहिलो घण्टीमा पढाउदै आएको हो। सँगै कोरोना भाइरसको उत्पत्ति र सर्ने तरिका बारेमा अभिभावकलाई पनि सचेत बनाउँछ।