जुम्ला विमानस्थलको स्तरोन्नति हुने

जुम्ला : जुम्ला विमानस्थललाई स्तरोन्नति गरिने प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामु लामा (तामाङ)ले बताइन्।सानो जहाज मात्र अवतरण गर्ने भएकाले यात्रु मर्कामा परेको भन्दै ठूलो जहाज अवतरण गर्न विमानस्थलको स्तरोन्नतिको काम गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री सुदन किरातीलाई जानकारी गराएको भन्दै सांसद ल्हामुले आगामी बजेटमा यो कुरा आउने बताइन्।विमानस्थलको धावनमार्ग सानो हुँदा सानो जहाज आइरहेको र अब ठूलो क्षमताको जहाज अवतरण गर्न सोहीअनुसारको काम हुनुपर्ने भन्दै कामको शुरुवात गरिएको उनले बताइन्। मन्त्

सम्बन्धित सामग्री

जुम्ला विमानस्थल विस्तारमा ढिलाइ

जुम्ला– कर्णाली प्रदेशकै सबैभन्दा व्यस्त तथा यात्रुको चाप बढी हुने जुम्ला विमानस्थल विस्तारमा ढिलाइ भएको छ । वर्षौंदेखि धावनमार्ग बढाउने, टर्मिनल भवन निर्माण गर्ने, रिफयूल सेन्टर स्थापना गर्ने भनिए पनि हालसम्म कुनै काम अघि बढ्न सकेको छैन । २०७६ सालमा नागरिक उड्डयन प्राधिकरण तथा बुद्ध एयरले जुम्ला विमानस्थल स्तरोन्नति गर्ने डीपीआर गरेको थियो । हालसम्म […]

जुम्ला विमानस्थल विस्तार हुने

विगत साढे दुई दशकदेखि सञ्चालनमा रहेको जुम्ला विमानस्थल विस्तार हुने भएको छ । कर्णाली प्रदेशकै सबैभन्दा व्यस्त जुम्ला विमानस्थल विस्तार हुने भएको हो । वर्षौंदेखि विमानस्थल विस्तारको नारा लाग्दै आए पनि डिपिआरसमेत अलपत्र अवस्थामा छ । करिब तीन वर्ष पहिले नागरिक उड्डयन प्राधिकरण तथा बुद्ध एयरले जुम्ला विमानस्थल स्तरोन्नति गर्न डिपिआर गरेको थियो । अहिलेसम्म […]

जुम्ला विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिने

खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थल स्तरोन्नतिका लागि सङ्घीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले र कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायबीच छलफल भएको छ । भेटमा दुईमन्त्रीबीच उक्त धावनमार्ग स्तरोन्नति गरेर ठुला जहाज अवतरण गराउने विषयमा पहिलो चरणमा छलफल भएको जानकारी दिँदै मन्त्री रोकायका स्वकीय सचिव […]

विमानस्थल स्तरवृद्धि गर्न दुई मन्त्रीबीच सहमति

जुम्ला विमानस्थलको धावनमार्ग स्तरवृद्धि गर्न दुई मन्त्रीबीच सहमति भएको छ । विमानस्थलको तीन सय मिटर धावनमार्ग तत्काल स्तरबृद्धि गर्न संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाबीच सहमति भएको हो ।जुम्ला विमानस्थल स्तरोन्नति तथा ठूला जहाज अवतरणका लागि धावनमार्ग विस्तार गर्न लागिएको हो । धावनमार्ग विस्तारका […]

जुम्ला विमानस्थलको डिपिआर अलपत्र

जुम्ला विमानस्थलको स्तरवृद्धिका लागि बनेको डिपिआर अलपत्र परेको छ। दुई वर्षपहिले नागरिक उड्डयन प्राधिकरण र बुद्ध एयरले जुम्ला विमानस्थल स्तरोन्नति गर्न डिपिआर बनाएका थिए।

जुम्ला विमानस्थल स्तरोन्नतिमा ढिलाइ

खलङ्गा । सदरमुकाम खलङ्गा बजारस्थित जुम्ला विमानस्थलको स्तरोन्नति हुन नसक्दा जहाज अवतरणमा समस्या भएको छ ।

दुई ठूला विमानस्थलको स्तरोन्नति हुने

जुम्ला-कर्णाली प्रदेशका दुई ठूला विमानस्थलको स्तरोन्नति हुने भएको छ । सरकारले धेरै वर्षपछि कर्णालीको हवाई सेवालाई गुणस्तरीय बनाउन सुर्खेत र जुम्ला विमानस्थल स्तरोन्नति गर्न लागेको हो । प्रदेशको राजधानी सुर्खेत विमानस्थललाई प्रदेशस्तरको सुविधासम्पन्न विमानस्थल र दोस्रो ठूलो तथा सुरक्षित जुम्ला विमानस्थल बनाउन विमानस्थल विस्तार तथा स्तरोन्नति प्रक्रियाअघि बढेको छ ।सदरमुकामस्थित जुम्ला विमानस्थल विस्तारका लागि प्रक्रिया […]

कर्णाली प्रदेशका दुई ठूला विमानस्थलको स्तरोन्नति हुने