चेल्सीले फ्रान्सेली फरवार्ड भित्र्यायो

एजेन्सी – फ्रान्सेली फरवार्ड क्रिस्टोफर एनकुन्कु इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन् । चेल्सीले एनकुन्कुलाई जर्मन क्लब आरबी लाइप्जिगबाट ५२ मिलियन पाउण्डमा ६ वर्षको लागि अनुबन्ध गर्न सफल भएको हो । उनको सम्झौता १ जुलाईबाट शुरु हुनेछ । फ्रान्सबाट १० क्याप जितेका एनकुन्कु नयाँ प्रशिक्षक मौरिसियो पोचेटिनोको पहिलो अनुबन्ध हो । २५ वर्षीय एनकुन्कुले गत […] The post चेल्सीले फ्रान्सेली फरवार्ड भित्र्यायो first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

साउथह्याम्टनले फ्रान्सेली युवा फरवार्ड भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब साउथह्याम्टनले फ्रान्सेली युवा फरवार्ड सेकोउ मारालाई क्लबमा अनुबन्ध गरेको छ । साउथह्याम्टनले मारालाई फ्रेन्च क्लब बोर्डेअक्सबाट अनुबन्ध गरेको हो । १९ वर्षीय माराले प्रिमियर लिग क्लबसँग ४ वर्षको सम्झौता गरेका छन् । माराले गत सिजन बोर्डेअक्सबाट २६ लिग खेलमा ६ गोल गरेका छन् । बोर्डेअक्स गत सिजन पुछारमा रहँदै रेलिगेसनमा परेको […]