चोभार सुख्खा बन्दरगाह पूर्ण सञ्चालनमा ल्याउन सरकार तयार छ : उद्योग मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले चोभार सुख्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनका लागि हाल देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । उनले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने आयात-निर्यात कार्यलाई सहज र सरल बनाई समय र लागत घटाउन सके व्यापारिक क्रियाकलापमा बढोत्तरि भई राजस्वसमेत बढ्ने अपेक्षा रहेको भन्दै अन्तरनिकाय समन्वयमार्फत निजी क्षेत्रले अघि सारेका माग र मुद्दा सम्बोधन गर्न आफू सकारात्मक रहेको बताए ।

सम्बन्धित सामग्री

चोभार सुख्खा बन्दरगाह पूर्ण सञ्चालनमा ल्याउन सरकार तयार छ : बडू

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले चोभार सुख्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनका लागि हाल देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । उनले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने आयात–निर्यात कार्यलाई सहज र सरल बनाई समय र लागत घटाउन सके व्यापारिक क्रियाकलापमा बढोत्तरि भई राजस्वसमेत बढ्ने अपेक्षा रहेको भन्दै अन्तरनिकाय समन्वयमार्फत निजी […]