कर्णालीको बजेट व्यवसायमुखी आउने निजी क्षेत्रको आशा

जुम्ला-कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर जारी निषेधाज्ञाले कर्णालीका उत्पादनमूलक उद्योग संकटमा परेका छन् । गत वर्ष ९-१० महिना ठप्प भएर भर्खर लयमा फर्खिन थालेका उद्योगधन्दा फेरि थला परेका हुन् ।कर्णालीका उद्योगी व्यवसायीले कोरोनाले थलिएको व्यवसाय क्षेत्रलाई उकास्ने खालको बजेट आउने अपेक्षा गरेका छन् । पहिलो र दोस्रो चरणको कोरोनाबाट नराम्री धरासयी भएको व्यवसाय […]