मतदातामा छैन उत्साह

इलाम : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताहरूको उत्साह देखिएको छैन।अधिकांश मतदान केन्द्रहरूमा मतदाताहरूको उपस्थिति न्यून रहेको छ। मुख्य निर्वाचन अधिकृत दीपक दाहालका अनुसार प्रत्येक मतदानस्थलमा १६० देखि २ सयको हाराहारीमा मत झरेको छ। बिहान चिसोका कारण मतदान कम भए पनि दिउँसो मत झर्ने अपेक्षा रहेको उनले बताए।अहिले जिल्लाका केही गाउँमा रहेका मतदान केन्द्रमा मतदाताको संख्या शून्य  रहेको छ ।

सम्बन्धित सामग्री

धादिङका मतदातामा उत्साह देखिएन

४ मंसिरमा सम्पन्न आमनिर्वाचनमा धादिङका मतदातामा उत्साह देखिएन । दुई प्रतिनिधिसभा र चार प्रदेश सभा रहेको यस जिल्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २८ तथा प्रदेश सभामा ३८ जना र समानुपातिकतर्फ प्रतिनिधिसभामा १७ जना र प्रदेश सभातर्फ ३७ जना गरी १ सय १० जना उम्मेदवार भए पनि उत्साहजनक मत खसेन । निर्वाचन कार्यालयले दिएको प्रारम्भिक जानकारी अनुसार ५६ […]

धादिङका मतदातामा उत्साह देखिएन

मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा धादिङका मतदातामा उत्साह दिखएन । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको यस जिल्लामा प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा २८ तथा प्रदेश सभामा ३८ जना र समानुपातिक तर्फ प्रतिनिधि सभामा १७ जना र प्रदेश सभा तर्फ ३७ जना गरी ११० जना उम्मेदवार भएपनि उत्साहजनक मत खसेर । निर्वाचन कार्यालयले दिएको […]

पीडा थामेर मतदान गर्न आए सुत्केरी, मतदातामा उत्साह देखिएन

कास्की।  प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ । निर्वाचन अन्तर्गत  कास्की जिल्लामा मतदातामा उत्साह भने कम देखियो । निर्वाचन आयोग गण्डकीको प्रारम्भिक आकलन अनुसार कास्कीमा ६० प्रतिशत मात्रै मत खस्यो । निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि सुरु गरेको मतदान साँझ ५ बजेसम्म जारी रह्यो । कास्कीमा छिटपुट बाहेक शान्तिपूर्ण तरिकाले निर्वाचन […]

काठमाण्डौ उपत्यकाको सहरीभन्दा काँठ क्षेत्रका मतदातामा चुनावको उत्साह बढी

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका क्रममा सहरी क्षेत्रमा भन्दा काँठ क्षेत्रमा मतदाताको बढी उत्साह देखिएको छ ।  काठमाण्डौ महानगरपालिकामा भन्दा बाहिरका नगरपालिकामा मतदाताको बढी भिड देखिन्छ । सहरी क्षेत्रका धेरै मतदानस्थलमा खटिएका कर्मचारी मतदाता कुरेर बस्न बाध्य भएका छन् । काँठ क्षेत्रमा पनि यसअघिको पालिका चुनावमा जस्तो मतदाताको उत्साह नदेखिए पनि सहरी क्षेत्रको तुलनामा उत्साहपूर्ण सहभागिता देखिएको काठमाण्डौ जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी द...

काठमाडौँ उपत्यकाको सहरीभन्दा काँठ क्षेत्रका मतदातामा बढी उत्साह

काठमाडौँ उपत्यकामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा सहरी क्षेत्रमा भन्दा काँठ क्षेत्रमा मतदाताको बढी उत्साह देखिएको छ । काठमाडौँ महानगरपालिकामा भन्दा बाहिरका नगरपालिकामा मतदाताको बढी भीड देखिन्छ । सहरी क्षेत्रका धेरै मतदानस्थलमा खटिएका कर्मचारी मतदाता कुरेर बस्ने बाध्य भएका छन् । काँठ क्षेत्रमा पनि यसअघिको स्थानीय तह निर्वाचनमा जस्तो मतदाताको उत्साह नदेखिए पनि सहरी क्षेत्रको […]

उपत्यकाको सहरीभन्दा काँठ क्षेत्रका मतदातामा बढी उत्साह

४ मङ्सिर, काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा सहरी क्षेत्रमा भन्दा काँठ क्षेत्रमा मतदाताको बढी उत्साह देखिएको छ । काठमाडौँ महानगरपालिकामा भन्दा बाहिरका नगरपालिकामा मतदाताको बढी भीड देखिन्छ । सहरी क्षेत्रका धेरै मतदानस्थलमा खटिएका कर्मचारी मतदाता कुरेर बस्ने बाध्य भएका छन् । काँठ क्षेत्रमा पनि यसअघिको स्थानीय तह निर्वाचनमा जस्तो मतदाताको उत्साह […]

काठमाडौँ उपत्यकाको सहरीभन्दा काँठ क्षेत्रका मतदातामा बढी उत्साह

काठमाडौँ, ४ मङ्सिर । काठमाडौँ उपत्यकामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा सहरी क्षेत्रमा भन्दा काँठ क्षेत्रमा मतदाताको बढी उत्साह देखिएको छ । काठमाडौँ महानगरपालिकामा भन्दा बाहिरका नगरपालिकामा मतदाताको बढी भीड देखिन्छ । सहरी क्षेत्रका धेरै मतदानस्थलमा खटिएका कर्मचारी मतदाता कुरेर बस्ने बाध्य भएका छन् । काँठ क्षेत्रमा पनि यसअघिको स्थानीय तह निर्वाचनमा जस्तो मतदाताको उत्साह […]

मतदातामा केही उत्साह कम, पौने १ बजेसम्म ३२ प्रतिशत मतदान : आयोग

काठमाडौँ – देशभर दिउँसो करिब १ बजेसम्ममा ३२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगले पत्रकार सम्मेलन गरेर मतदानमा बिहानको समयमा उत्साह कम देखिएको बतायो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘प्रारम्भिक अनुमानमा दिउँसो पौने १ बजेसम्म ३२ प्रतिशत मतदान भएको भन्ने छ ।’ बिहानमा चिसो भएका कारण मतदानमा कम उत्साह देखिएको […]

नयाँ मतदातामा कौतुहलता संगै उत्साह

सुदूरपश्चिम, २५ कात्तिक । १९ वर्षीया सञ्जिता राना थारू आउने चुनावमा मतदान गर्न आतुर गर्छिन् । गाउँमा मत माग्न आउने उम्मेदवारले सबैसँग सहयोग गर्न आग्रह गरिरहँदा देखिएको माहोल र जागेको कौतुहलले उनि मतदान गर्न आतुर देखिएको हो । “मतदाता नामावलीमा आफ्नो नाम समावेश हुँदा पहिलो पटक भोट हाल्ने अवसर पाउँदै छु”, उनले भनिन्, “निःशुल्क र […]

गोरखाका मतदातामा ठूलो उत्साह देखेको छु, जित पक्का छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नम्बर दुई बाट आफ्नो जित पक्का भएको दाबी गरेका छन्। पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै प्रचण्डले आर्थिक समृद्धिको नयाँ क्रान्ति फेरि सुरु गर्न आफू गोरखा गएको बताए। ‘हिजो र अस्ति दुई दिनसम्म ४४ वटा सानासान भेटघाट कार्यक्रम सम्पन्न भए, जनतामा निकै ठूलो उत्साह देखेको छु मैले’, प्रचण्डले थपे, ‘निर्वाचन परिणाम त जनताको उत्साह देखेपछि त्यो सुनिश्चित छ भन्ने कुरामा द्विविधा नै छैन।&r