सभामुख सापकोटा सहभागी नभएपछि संवैधानिक परिषद् बैठक स्थगित

सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि मंगलबार बिहान बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ