विवेकशील पार्टीको भोट खेर जाने भयो, नबन्ने भए कुनै सांसद, यस्तो छ आंकडा

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रहरुमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनासमेत तीब्र रुपमा अघि बढाएको छ । आयोगले अहिलेसम्म गरेको मतगणनामा समानुपातिकतर्फ पनि...