प्रदेश १ मा नयाँ सरकार गठनको तयारी

प्रदेश १ मा नयाँ सरकार गठनको तयारी सुरू भएको छ। एमाले नेता भीम आचार्यको नेतृत्वमा गठन भएको सरकारले पूर्णता नपाउँदै प्रदेश १ को प्रतिपक्षी गठबन्धनले नयाँ सरकार गठनको तयारी थालेको हो।...

सम्बन्धित सामग्री

प्रदेश १ मा आज नयाँ सरकार गठन हुँदै, को बन्लान् मुख्यमन्त्री?

काठमाडौं । प्रदेश १ मा आज नयाँ सरकार गठन हुँदैछ। सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आज आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएका थिए। सरकार गठनका लागि प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ । गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको […]

मधेसबाहेक सबै प्रदेशमा सरकार गठन गर्न आह्वान

काठमाडौँ । सात प्रदेशमध्ये ६ वटा प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले समय तोकेर आह्वान गरेका छन् । नयाँ सरकार गठनका लागि प्रदेश १ मा पुस २४ को समय तोकिएको छ भने बागमती र

प्रदेश सरकार गठन गर्न केन्द्रीय समीकरण पर्खँदै दलहरू

माेरङ- प्रदेश १ मा राजनीतिक दलहरू केन्द्रीय राजनीतिमा निर्भर हुँदा सरकार गठन हुन सकेको छैन। प्रदेश १ प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि आइतबार आह्वान गरिसकेका छन्। यसअनुरूप बुधबार तीन दिन पुगिसक्दा पनि दलहरू सरकार गठन गर्न केन्द्रीय राजनीतिको निर्णयलाई पर्खेर बसेका छन्। जनता समाजवादी पार्टीबाट स्वास्थ्यमन्त्री रहेका जयराम यादव केन्द्रीय तहमा भएको नयाँ […]

एक साताभित्र प्रदेश १ मा नयाँ सरकार गठन हुने

इटहरी । प्रदेश १ मा एक साताभित्र नयाँ सरकार गठन हुने भएको छ । आइतबार प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले पुस २४ गते आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । आइतबार विज्ञप्ति जारी गर्दै कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त […] The post एक साताभित्र प्रदेश १ मा नयाँ सरकार गठन हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेश १ मा सरकार गठन गर्न आह्वान

प्रदेश नं १ मा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । धारा १६८ को उपधारा अनुसार सरकार गठन गर्न प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले अब उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा […]

प्रदेश १ : सरकार गठन प्रक्रिया शुरु, सातदलीय गठबन्धनभित्रै हानथाप

विराटनगर : प्रदेश १ मा सरकार गठनको प्रक्रिया शुरु भएको छ।प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ मा सरकार गठनका लागि आह्वान गरेसँंगै एमाले र माओवादीबीच नै नेतृत्व कसले गर्ने भनेर तानातान भइरहेको छ।आइतबार प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश सरकार गठन गर्न आह्वान गरेका छन्।पहिलो कार्यकालमा प्रदेशले नाम पाउन नसके पनि ३ मुख्यमन्त्री पाएको प्रदेश १ ले अब दोस्रो कार्यकालमा चौथो मुख्यमन्त्री पाउँदै छ।यसका लागि संघमा फेरिएको सत्ता समीकरणसँगै प्रदेशमा गठबन्धन दलभित्र

प्रदेश १ मा सरकार गठन गर्न आह्वान

विराटनगर । प्रदेश नं १ मा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गर्नुभएको हो । धारा १६८ को उपधारा अनुसार सरकार गठन गर्न प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले अब उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने […]

प्रदेश १ को मुख्यमन्त्रीमा इन्द्रबहादुर आङ्ग्बाेको दाबी

मोरङ – नेकपा माओवादीका नेता इन्द्रबहादुर आङ्ग्बोले सहमतिमा सरकार गठन हुँदा प्रदेश १ को मुख्यमन्त्रीको दावेदारीमा आफू रहने बताएका छन्। आर्थिक मामिला तथा योजनामन्त्री तथा केन्द्रका नेता आङ्ग्बोले प्रदेशमा गठबन्धनको सरकार बन्ने र प्रदेश १ भागबण्डामा माओवादीमा परे मुख्यमन्त्रीको दाबेदारी रहने बताए। उनले निर्वाचनअघि भएका गठबन्धनसँगै केही दललाई भित्र्याएर सरकार गठन गर्ने प्रस्ट्याए। एक कार्यकाल […]

प्रदेश १ मा सहज छैन सरकार गठन

१३ मंसिर, विराटनगर । प्रदेश १ मा सत्तापक्ष र प्रतिपक्षलाई बहुमत जुटाउन सकस पर्ने देखिएको छ । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा ५६ जना प्रत्यक्ष र ३७ जना समानुपातिक सांसद निर्वाचित हुन्छन् । प्रदेशमा बहुमत जुटाउन ४७ सिट आवश्यक पर्छ । प्रत्यक्षतर्फको ५६ मध्ये ५३ क्षेत्रको नजिता सार्वजनिक भइसकेको छ । मतगणना […]

प्रदेश १ : नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धन सक्रिय

विराटनगर : प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धन सक्रिय भएका छन्। आचार्य नेकपा एमालेबाट मुख्यमन्त्री बनेको हुन्।निर्वाचन आयोगले भदौ २२ सम्म दल रोज्ने समयसीमा तोकेपछि नेकपा (एकीकृत समाजवादी) मा खुलेका एमालेका १० सांसदले बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा सनाखत गराएसँगै नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धन सक्रिय भएको हो।भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङकी सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू