मोही हक कायम भएको जग्गा मोहीकै नाममा लिने अन्तिम अवसर, २०७८ असार सम्म निवेदन दिनुपर्ने

काठमाडौं। सरकारले मोही हक कायम रहेका जग्गा सम्बन्धित मोहीकै नाममा गर्न आगामी असार मसान्तसम्म समय दिएको छ। यस अघि

सम्बन्धित सामग्री

मोही लागेको जग्गा बाँडफाँट गर्न २०८२ चैतसम्म निवेदन दिन पाइने

मोही लागेको जग्गालाई जग्गाधनी र मोही हकवालाले बाँडफाँट गरी लिनका लागि २०८२ चैत मसान्तसम्म निवेदन दिन पाइने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८३ असार मसान्तसम्म मोही लागेको जग्गालाई जग्गावाला र मोहीबीच बाँडफाँट गरी कारबाही प्रक्रिया टुङ्ग्याई सक्नु पर्ने राजपत्रमा उल्लेख छ । त्यसका लागि २०८२ चैत मसान्तसम्म आवेदन परेको हुनुपर्नेछ ।

मोही लागेको जग्गा बाँडफाँट गरी २०८३ असार भित्र टुंग्याउन भूमि मन्त्रालयको ताकेता

काठमाडौं। सरकारले मोही लागेको जग्गाको जग्गावाला र मोहीले बाँडफाँट गरी लिन निवेदन दिने नयाँ मिति २०८२ चैत मसान्तसम्म तोकेको छ।