जाजरकोटमा एक जना बालिका बलात्कृत भएकी छन् । जिल्लाकै ३० वर्षीय दीपक रोकायाले बालिकाको घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको घटना सार्वजिनक भएको हो । बालिकाका बुवा गोठालो गएको र आमा उपचारका लागि भारत रहेका बेला साउन ६ गते राति बालिकामाथि बलात्कार भएको बालिकाका आफन्तले बताएका छन् ।