प्रधानमन्त्रीकै निर्देशन उल्लंघन, दुई महिनामा चार दर्जन कर्मचारी विदेश भ्रमण

काठमाडौं । विदेश भ्रमण नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन लत्याउँदै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का  वैज्ञानिकहरू   विदेश भ्रमण गइरहेका छन्।    नार्क स्रोतका अनुसार फागुन र चैतमा गरी करिब तीन दर्जन ...