विद्यालयस्तरीय सडक दौडमा श्रेया र राज प्रथम

संविधान दिवसको अवसरमा आयोजित विद्यालयस्तरीय सडक दौड प्रतियोगितामा छात्रा तर्फ सिद्ध माविकी श्रेया मगर प्रथम भएकी छन्।...