अपर सोलु हाइड्रो कम्पनीको आईपीओ बाँडफाँट

काठमाडौँ। अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले असार ३० गते, आज (बिहीबार) आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले असार २० गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख […]

सम्बन्धित सामग्री

अपर सोलुको आईपीओ बाँडफाँट, कतिले पाए ?

काठमाडौँ – अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बाटफाँड गरेको आईपीओ १ लाख ८२ हजार ०४७ जनाले हात पारेका छन् । गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गर्दा उनीहरुले १० कित्ताको दरले शेयर पाएका हुन् । यीमध्ये ५ जनाले ११ कित्ता शेयर पाएका […]

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आईपीओ बाँडफाँड

काठमाडौं : अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बिहान यसको आईपीओ बाटफाँड गरेको हो। गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गर्दा १ लाख ८२ हजार ०४७ जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने यि मध्ये ५ जना भाग्यमानी लगानीकर्ताले ११ कित्ता शेयर पाएका छन्।यसमा १४ लाख ४६ हजार ९ सय ८५ जनाले आवेदन दिएका थिए भने एक हजार ७ सय ९१ जनाको आवेदन रद्द गरिएको थियो।