तराईका जिल्लामा बिहान बाक्लो हुस्सु, दिउँसाे धेरै ठाउँमा पारिलो घाम लाग्ने

काठमाण्डाै - केही दिनयता तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरो लाग्न थालेको छ । बिहान बाक्लो हुस्सु लागे पनि दिउँसो पछि घाम लाग्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । बाक्लो हुस्सु, कुहिरोका कारण तराईको जनजीवनमा असर पर्न थालेको  छ । चिसोले बिहान बेलुका घर बाहिरको काम गर्न नै कठिन हुने गरेको छ । यस्तै, अहिले काठमाण्डौ उपत्यकासहित केही पहाडी जिल्लामा पनि कुहिरो लागेको छ । अहिले कुहिरो लागे पनि बिस्तारै हटेर घाम लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद्काअनुसार आज पनि देशका धेरै ठाउँमा हि...

सम्बन्धित सामग्री

काठमाण्डौमा आज पारिलो घाम लाग्ने

काठमाण्डाै - देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ । अहिले लागेको हुस्सु, कुहिरो बिस्तारै हटेर घाम लाग्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा आज पारिलो घाम लाग्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।  उहाँकाअनुसार आंशिक रुपमा बादल लागे पनि आज पारिलो घाम लाग्ने छ । तराईका केही जिल्लामा लागेको बाक्लो हुस्सु, कुहिरो हट्न समय लाग्ने मौसमविद्ले बताएका छन् । यस्तै, आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना पनि छ । आज बिहान काठमाण्...