हुबहु प्रश्नपत्र बनाउने शिक्षक तीन वर्षसम्म विश्वविद्यालयका कुनै पनि काममा सहभागी हुन नपाउने

काठमाडाैँ- त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र बनाउने शिक्षकलाई तीन वर्षसम्म विश्वविद्यालयका कुनै पनि काममा सहभागी हुन नपाउने गरी कारबाही गरेकाे छ। रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले विज्ञप्ति निकाल्दै कारबाही गरिएकाे जनाएकाे हाे। विज्ञप्तिमा प्रश्नपत्र बनाउने शिक्षकहरूलाई ३ वर्षसम्म डीन कार्यालयको परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कुनै पनि परीक्षासँग सम्बन्धित कार्यमा […]