इटहरी उपहानगरपालिकाः गठबन्धनकाे अग्रता

इटहरी उपमहानगरपालिकामा मेयरमा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्। उपमेयरमा एमालेकी उम्मेदवारले अग्रता लिएकी छन्।...

सम्बन्धित सामग्री

‘इटहरी पछाडि छैन’

हेमकर्ण पौडेल इटहरी उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएर आएको एक वर्ष पुगेको छ। यो एक वर्ष उनले सँगसँगै अध्ययन र कामलाई अगाडि बढाएका छन्।...

‘इटहरी पछाडि छैन’

हेमकर्ण पौडेल इटहरी उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएर आएको एक वर्ष पुगेको छ। यो एक वर्ष उनले सँगसँगै अध्ययन र कामलाई अगाडि बढाएका छन्।...

इटहरी उपमहानगरले चलायो डोजर

१ फागुन, विराटनगर । सडक विस्तारका लागि इटहरी उपमहानगरपालिकाले डोजर चलाएको छ । विराटनगरको रानी- किमाथाङ्का व्यापारिक मार्ग विस्तारआयोजनाअन्तर्गत इटहरी बजार क्षेत्रमा सडक नक्साभित्र परेका घरहरु भत्काएको हो । मेयर हेमकर्ण पौडेलसहितको टोलीले इटहरी उपमहानगरपालिका- ६ मा पर्ने ३४ घर भत्काएको हो । उपमहानगरले घर भत्काउनका लागि शनिबारसम्मको अल्टिमेटम दिएको थियो । अटेर गरेपछि आइतबार […]

इटहरी उपमहानरपालिकामा मतगणना हुँदै

इटहरी उपमहानगरपालिका मतगणना भइरहेको छ। मतगणना इटहरी वडा नंं. १ र २० को सुरु भएको हो। मतगणनाको पारम्भिक चरणको नजिता सार्वजनिक भइ सकेको छैन्।...

आर्मी इटहरी गोल्डकपको फाइनलमा

इटहरी (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लब इटहरीमा जारी १२औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेका छन् । इटहरी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले रोलिङ क्लब झापालाई २–१ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । आर्मीको फाइनल यात्रामा टेक बहादुर बुढाथोकी र सन्तोष तामाङले गोल गरे । रोलिङका मार्टिनले एक गोल फर्काए […]

मनाङ इटहरी गोल्डकपको सेमिफाइनलमा

इटहरी (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लब १२ औ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । भारत सिलगुढीको कन्चजंगा फुटबल क्लबलाई २–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङलाई जित दिलाउन दुवै गोल ओलावाले आफिजले गरेका थिए । आफिजले १६ औं र ६८ औं मिनेटमा गोल गरेका थिए […]

इटहरी उपमहानगरको भवन शिलान्यास

इटहरी : पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले इटहरी उपमहानगरपालिकाको प्रशासकीय भवन शिलान्यास गरेका छन्। इटहरी उपमहानगरपालिकाको परिसर मेचीकाली पोखरी छेउमा साँस्कृतिक भवनको उत्तरमा उनले प्रशासकीय भवनको शिलान्यास गरे।९ करोड १८ लाख २४ हजार ३ सय ६४ रूपैयाँको लागतमा ६ तले भवन निर्माण हुने छ। शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व उपप्रधानमन्त्री पोखरेलले इटहरी उपमहानगरमा भएका विकास निर्माणको प्रशंसा गरे। जनताको स्वार्थभन्दा ठूलो कुनै पनि वाद, सिद्धान्त हुन नस

इटहरी अस्पताललाई एक्सपर्टको सहयोग

इटहरी । एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि. ले इटहरी अस्पताललाई कन्सन्ट्रेटर बितरण गरेकाे छ । एक्सपर्ट फाउन्डेसनमार्फत् इटहरी अस्पताललाई इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको उपस्थितीमा तीन थान कन्सन्ट्रेटर बितरण गरेकाे हो । उक्त संस्थाले अष्ट्रेलियामा प्रधान कार्यालय स्थापना गरी विश्वभरका विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आइरहेकाे छ । विभिन्न सरकारी निकायहरुको सहकार्यमा कोभिड–१९ को असरमा... The post इटहरी अस्पताललाई एक्सपर्टको सहयोग appeared first on Purbeli News.

विद्यार्थीलाई लक्ष्य निर्धारण गर्न सिकाउदै इटहरी उपमहानगर

इटहरी / इटहरी ४ को कचना माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने किरण राजधामीले आर्टिटेक इन्जिनियर बन्ने लक्ष्य राखेका छन् । इटहरी उपमहानगरपालिकाले विद्यालयहरुमा सञ्चालन गरेको करियर गाइडेन्स् कार्यक्रममा सहभागि भएपछि किरणले आर्टिटेक इन्जिनियर बन्ने लक्ष्य राखेका हुन् । इटहरी उपमहानगरपालिकाले इटहरी ४ को कचना माध्यमिक विद्यालय, इटहरी १२ को शारदा माध्यमिक विद्यालय, इटहरी १६... The post विद्यार्थीलाई लक्ष्य निर्धारण गर्न सिकाउदै इटहरी उपमहानगर appeared first on Purbeli News.

इटहरी अस्पतालमा भिडियोएक्सरे सेवा सुरु

इटहरी / इटहरी अस्पतालमा भिडियोएक्सरे सेवा सुरु गरिएको छ । इटहरी अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र वरालले भिडियो एक्सरे सेवाको शुभारम्भ गरे । इटहरी अस्पतालमा नीजि स्वास्थ्य सस्थाहरुको भन्दा करिव आधा अर्थात ६ सय रुपियाँमै भिडियो एक्सरे गरिने इटहरी अस्पतालका निमित्त प्रमुख डा मनिश शर्माले जानकारी दिए । इटहरी अस्पतालमा आएका विरामीलाई भिडियोएक्सरेका लागि अन्यत्र... The post इटहरी अस्पतालमा भिडियोएक्सरे सेवा सुरु appeared first on Purbeli News.