ताल वाराही पुननिर्माणमा ९ करोड

पोखरा । फेवातालको बीच भागमा रहेको ताल वाराही मन्दिर पुनःनिर्माणका लागि शिलान्यास भएको छ । बहत्तर सालको भूकम्पले यो मन्दिरमा क्षति पुगेको थियो । मन्दिरको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिहीबार शिलान्यास गरे । ऐतिहासिक महत्वको यो मन्दिर पुरानै स्वरुपमा निर्माण गर्न पुरातत्व विभागको समन्वयमा कुल ९ करोड रुपैयाँ लागतमा आगामी २ वर्षभित्र निर्माण सम्पन्न […] The post ताल वाराही पुननिर्माणमा ९ करोड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

फोहरले भरिँदै कुपिण्डे ताल

सल्यान : नेपाल सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमध्येको एक हो, कुपिण्डे ताल। धार्मिक तथा पर्यटकीय गन्तव्य भए पनि उचित व्यवस्थापन र संरक्षणको अभावमा कुपिण्डे ताल वर्षेनि पुरिँदै गएको छ। ताल वरपरको फोहरले कुपिण्डेको सौन्दर्य हराउँदै जान थालेको छ।अहिले ताल जाने बाटो, मन्दिर वरपरको क्षेत्र, ताल किनार र त्यस आसपासको क्षेत्र फोहरले भरिएको छ।ताल वरपर फोहरका थुप्रा बढ्दै गएको स्थानीय रामबहादुर रानाले बताए। कुपिण्डेमा वनभोज खान आएकाले बढी मात्रामा फोहर गर्ने गरेको उनको भनाइ छ। खसी कुखुरा ल्याउने

कुरूप बन्दै घाेडाघाेडी ताल (तस्बिरसहित)

धनगढी – सुदूरपश्चिम क्षेत्रको कैलाली जिल्लामा पर्ने प्राकृतिक सुन्दरताले भरिपूर्ण घोडाघोडी ताल घुम्नका लागि एक रमणीय ताल हो। यो ताल कैलाली जिल्लाको पहलमानपुर र सुखडको बीचमा पर्ने जंगलमा पर्दछ। पूर्व-पश्चिम राजमार्गको छेउमै अवस्थित यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टिकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिइएको छ। योगी नरहरिनाथले यो तालबाट पौराणिक काललाई स्मरण गराउने केही […]

बराह ताल

बागलुङ नगरपालिका–१०, भकुण्डेस्थित बराह ताल । समुन्द्री सतहदेखि एक हजार ३५० मिटरको उचाइमा अवस्थित उक्त ताल पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । तालमा डुङ्गा सयरको समेत सुविधा छ । तस्बिर: रामबहादुर थापा/ रासस

बेगनास ताल

लामास्वाराबाट देखिएको पोखरा उपत्यकाको दोस्रो ठुलो ताल बेगनास । तस्बिर : हरि बास्तोला/रासस

मनमोहक बराह ताल

गलकोट, २ फागुन: बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको मनमोहक बराह ताल । ताल समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको छ । तालको संरक्षण र प्रर्बद्धनमा अहिले तमानखोला गाउँपालिकाले चासो देखाएको छ ।-तस्वीर : खेमराज गौतम, रासस

तिलिचो ताल

वरिपरि हिउँले ढाकेको तालको सतहमा पानी जमेको विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल । तस्बिर : नवीन लामिछाने/रासस

डोल्पाको फोक्सुण्डो ताल

जाजरकोट, ९ असोज: उपल्लो डोल्पामा रहेको फोक्सुण्डो ताल । सो ताल हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।-तस्वीर : हेमन्त केसी-रासस

डोल्पाको फोक्सुण्डो ताल

जाजरकोट– उपल्लो डोल्पामा रहेको फोक्सुण्डो ताल निकै खुलेको देखिएको छ । नीलो आकाश मुनि पानी पनि नीलो, रङ नै पोखेजस्तो सुन्दर देखिएको छ। वरिपरिका हिमाल र पहाडको प्रतिबिम्ब परे जस्तो बेला कलाकारले बुट्टा भरेजस्तो । जतिसुकै प्रतिकूल अवस्थामा पनि सधैं मुस्काइरहने यो ताल उपल्लो डोल्पाको अनुहार हो । यो ताल हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि […]

डोल्पाको फोक्सुण्डो ताल

उपल्लो डोल्पामा रहेको फोक्सुण्डो ताल । सो ताल हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तस्वीर : हेमन्त केसी/रासस

प्राकृतिक सौन्दर्यको गहिराइ बोकेको फोक्सुण्डो ताल

वरिपरि पहाड । बीचमा छ फोक्सुण्डो ताल । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुन्जभित्र पर्ने यो ताल नेपालको सबैभन्दा गहिरो ताल हो । डोल्पा जिल्ला सडक सञ्जालसँग जोडिएपछि अहिले यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । सडक सञ्जालले छोए पनि यहाँसम्म पुग्न भरपर्दो विकल्प भनेको हवाईजहाज नै हो ।  जिपमाण्डु टाभल्सको सञ्चालक पंक्तिकारसहित पाँचजनाको […]