समृद्धि फाइनान्सद्धारा जेष्ठ नागरिकलाई सम्मान

काठमाडौं, २९ जेठ । समृद्धि फाइनान्सले शनिबार जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सको पाँचै शाखाबाट उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ७० बर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरिकलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओडाएर सम्मान गरिएको थियो । पाँचै शाखाबाट करिब तिन सय जना लाई सम्मान गरिएको व्यवसाय प्रवद्र्धन विकासका अधिकृत […]