विश्वकपमा मेस्सीको ११ औं गोल, गाब्रिएलको कीर्तिमान तोडियो

काठमाडौं – गएराति क्रोएसियाविरुद्ध एक गोल गर्दा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले केही रेकर्ड बनाएका छन् भने केही रेकर्डमा बराबरी गरेका छन्। मेस्सीले केही रेकर्ड तोड्दै र केही नयाँ रेकर्ड बनाउँदै गर्दा अर्जेन्टिना क्रोएसियालाई ३-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना कतार विश्वकपको फाइनल प्रवेश गरेको छ। सेमिफाइनलमा अर्जेन्टिनाले ३४ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मेस्सीले […]