रातो पासपोर्टले सिद्यायो राईको राजनीति, ग्याल्जेनले रोके गठवन्धनको क्लिनस्वीप

राष्ट्रियसभा सदस्य चुनावमा प्रदेश १ मा एमालेले पाँच दलीय गठबन्धनको घेराबन्दी तोडेको छ। १९ सिटका लागि सातै प्रदेशमा भएको चुनावमा गठबन्धनले क्लिनस्वीप गर्ने रणनीति अघि सारे पनि प्रदेश १ मा भने ...

सम्बन्धित सामग्री

वेस्टइन्डिजमाथि अष्ट्रेलियाको क्लिनस्वीप

काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले तेस्रो ओडीआई खेलमा वेस्टइन्डिजलाई ८ विकेटले हराउँदै सिरिजा क्लिनस्वीप गरेको छ । जितको लागि पाएको ८७ रनको लक्ष्य अष्ट्रेलियाले ६.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । अष्ट्रेलियाको जितमा ओपनर ज्याक फ्रेजर म्याकगुर्कले १८ बलमा ५ चौका र ३ छक्कासहित ४१ रनको आक्रामक इनिङ खेले । जोश इंग्लिस १६ बलमा […]

बागमतीमाथि एपिएफको क्लिनस्वीप, सीता सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खलकुद) – नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई तेस्रो टि२० खेलमा ५ विकेटले पराजित गरेको छ । योसँगै तीन खेलको सिरिज एपिएफले क्लिनस्वीप गरेको छ । जितको लागि ७३ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १४.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा सीता रानामगरले २९ बलमा ३ चौकासहित सर्वाधिक २९ रन बनाइन् […] The post बागमतीमाथि एपिएफको क्लिनस्वीप, सीता सर्वोत्कृष्ट first appeared on हाम्रो खेलकुद.

एलिकको विश्व कीर्तिमानी ब्याटिङसँगै युएईमाथि वेस्टइन्डिजको क्लिनस्वीप

एजेन्सी – युवा ब्याटर एलिक एथानाजेको विश्व कीर्तिमानी ब्याटिङसँगै वेस्टइन्डिजले तेस्रो ओडिआई खेलमा युएईलाई ४ विकेटले हराउँदै सिरिज जितेको छ । तीन खेलको ओडिआई सिरिज वेस्टइन्डिजले क्लिनस्वीप गरेको हो । जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ३५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।वेस्टइन्डिजको जितमा डेब्यू खेल खेलेका २४ वर्षीय एलिक […] The post एलिकको विश्व कीर्तिमानी ब्याटिङसँगै युएईमाथि वेस्टइन्डिजको क्लिनस्वीप first appeared on Hamro Khelkud.

पाकिस्तानमाथि इंग्ल्यान्डको सानदार क्लिनस्वीप

एजेन्सी – इंग्ल्यान्डले पाकिस्तानसँगको तीन टेस्ट खेलको सिरिजमा सानदार क्लिनस्वीप गरेको छ । १७ वर्षपछि पाकिस्तान भ्रमण गरेको इंग्ल्यान्डको टेस्ट टोलीले तीन खेलको सिरिजमा सानदार ब्याटिङ प्रदर्शनका साथ क्लिनस्वीप गरेको हो । तेस्रो खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ८ विकेटले हराउँदै सहज जित हात पार्यो । जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले चौथो […]

दार्मा गाउँपालिकामा माओवादीको क्लिनस्वीप

सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले क्लिनस्वीप गरेको छ । अध्यक्ष, उपाध्यक्षसहित सबै वडा जित्दै  माओवादीले दार्मामा  क्लिनस्वीप गरेको हो । अध्यक्षमा माओवादीका निम बहादुर  केसीले दोस्रो कार्यकालका लागि ४ हजार ४ सय ६४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका रामचन्द्र केसीले ३ हजार १४ मत प्राप्त गरे । रामचन्द्रलाई १ हजार ४ सय ५० मतको फराकिलो मतान्तरले निम बहादुरले पराजित गरेका हुन ।  उपाध्यक्ष माओवादी केन्द्रकै जुना मल्ल ४

भारतविरुद्ध तीन एक दिवसीय शृङ्खला दक्षिण अफ्रिकाद्वारा क्लिनस्वीप

भारतसँगको तीन एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले क्लिनस्वीप गरेको छ ।

भारतसँगको तीन एक दिवसीय शृङ्खला दक्षिण अफ्रिकाद्वारा क्लिनस्वीप

भारतसँगको तीन एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले क्लिनस्वीप गरेको छ। आइतबार राति भएको तेस्रो खेलमा भारतमाथि चार रनको जित निकाल्दै दक्षिण अफ्रिकाले शृङ्खला क्लीनस्वीप गरेको हो । केप टाउनमा भएको खेलमा २८८ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर दुई बलमा सबै विकेट गुमाएर २८३ रन बनाउन सक्यो । उसका लागि विराट कोहलीले ६५ तथा […]

बंगलादेशमाथि पाकिस्तानको क्लिनस्वीप

एजेन्सी – पाकिस्तानले बंगलादेशसँगको तीन खेलको टि२० आई सिरिज क्लिनस्वीप गरेको छ । पाकिस्तानले तेस्रो खेलमा घरेलु टोली बंगलादेशमाथि ५ विकेटको रोमान्चक जितका साथ सिरिजमा क्लिनस्विप गर्न सफल भएको हो । जितको लागि १ सय २५ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा हैदर अलीले ३८ […]

न्युजिल्यान्डमाथि भारतको सानदार क्लिनस्वीप

एजेन्सी – स्पिनर अक्षर पेटलको घातक बलिङको सहयोगमा भारतले न्युजिल्यान्डसँगको तीन टि२० आई सिरिजमा सानदार क्लिनस्विप गरेको छ । तेस्रो खेलमा भारतले न्युजिल्यान्डलाई ७३ रनले हराउँदै सिरिजमा क्लिनस्वीप गरेको हो । जितका लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १७.२ ओभरमाा १ सय ११ रनमा अल आउट भयो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले […]