दाङमा रड प्रहार गरी श्रीमतीको हत्या

काठमाडौं, ७ माघ। दाङमा रड प्रहारबाट महिलाको हत्या भएको छ। तुलसीपुर उपमहागनरपालिका–४, तल्लो हलवारका ४३वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार गरी हत्या गरेका हुन्।इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मदिरा खाएर चौधरीले श्रीमतीलाई रडले हान्दा उनको शनिबार घटनास्थलमै मृत्यु भएको हो। पेण्डुवा धेरै मदिरा खाने भएकाले घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

सम्बन्धित सामग्री

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

मोरङ– आफ्नै श्रीमती ३५ वर्षीया गीता देवी राजभरको हत्या गरेको अभियोगमा जहदा गाउँपालिका–२ बस्ने ४३ वर्षीय दिनेश कुमार राजभरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  घरायसी विवादका कारण राजभरले श्रीमतीलाई शुक्रबार राति काठ र फलामको रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गरेपछि फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको […]

पर पुरूषसँग लागेको भन्दै श्रीमतीको हत्या गर्ने पक्राउ

परपुरूषसँग लागेको भन्दै श्रीमतीको हत्या गर्ने बर्दिया गोलाका दर्नबहादुर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। परपुरूषसँग लागेको आसंकामा २७ वर्षिया श्रीमती रेशमकला रोकायाको हत्या गरी फरार क्षेत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। क्षेत्रीले श्रीमती रोकायालाई मंगलबार बिहानै काठमाडौं तास्मीपाखास्थित डेरामा सुतिरहेका बेला टाउकोमा रड प्रहार गरी हत्या गरेका थिए। हत्यापछि फरार क्षेत्रीलाई महाशाखाको टोलीले…

रड प्रहार गरि २५ वर्षीया श्रीमतीको हत्या

सुनसरी, सुनसरीमा एक पुरुषले रड प्रहार गरी आफ्रनै श्रीमतीको हत्या गरेका छन् ।   कोशी गाउँपालिका–१ राजापोखरी डेरा गरी बस्ने सोही…