जातीय विभेद गर्ने वडाध्यक्षका छोरा पक्राउ, वडाध्यक्ष अझै फरार

जुम्ला -दलित युवामाथि जातीय विभेद गर्ने वडाध्यक्षका छोरा पक्राउ परेका छन् । जुम्लाको सिंजा गाउँपालिका–६ का अध्यक्ष कालीबहादुर बुढाका छोरा नवीन बुढा पक्राउ परेका हुन् । वडाध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नवीन बुढाले सोही गाउँ कै दलित युवा विवेन्द्र नेपालीमाथि वडा कार्यालय मै जातीय विभेद गरेको आरोपमा वडाध्यक्ष बुढाका छोरा नवीन बुढा पक्राउ परेका […]