माधव समूहको राजीनामा रोकिएपछि गठबन्धनको सरकार बन्न मुस्किल

काठमाडौं : नेकपा एमालेको नेता माधवकुमार नेपाल समूहको राजीनामा रोकिएपछि विपक्षीबाट गठबन्धनको सरकार बन्न मुस्किल पर्ने देखिएको छ। नयाँ सरकार गठन प्रक्रियामा निर्णायक देखिएको जनता समाजवादी पार्टीको मत विभाजन हुँदा नयाँ सरकार बन्न समस्या देखा परेको हो।माधव  समूहले राजीनामा नगरेपछि जसपाबाट ओलीविरुद्ध निर्णय गरेको भए नयाँ सरकार बन्न सक्थ्यो। जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। तर, अर्का अध्यक्ष महन्थ ठाकुर तटस्थ बस्