मौसम प्रतिकूल हुँदा आज बिहानै देखि आन्तरिक उडान प्रभावित, हिजो रद्द भएका उडानको पालो पनि आजै

काठमाडौं : मौसमी प्रतिकूलताका कारण बुधबार बिहानैदेखि पोखरा बाहेकका मुलुकका सबै आन्तरिक गन्तव्यतर्फका उडान प्रभावित भएको छ। बाक्लो हुस्सुका कारण तराई क्षेत्रका अधिकांश विमानस्थल खुल्न नसकेकाले उडान प्रभावित भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। ‘पोखरा तर्फको उडान मात्र भइरहेको छ। तराई क्षेत्रका अधिकांश विमानस्थल खुल्न बाँकी नै छ। यात्रु चेक-इनको काम…

सम्बन्धित सामग्री

झरीले आन्तरिक उडान अस्तव्यस्त, विमानस्थलमा यात्रुको भीड

काठमाण्डाै – देशका धेरैजसो ठाउँमा झरी परेका कारण आन्तरिक उडान प्रभावित भएको छ । आज बुधवार काठमाण्डौबाट हुने सबै माउन्टेन फ्लाइट रद्द भएका छन् । केही विमानस्थलमा उडान भए पनि केहीमा भने ठप्प रहेको छ । आज पोखराबाट बिहान ८ बजेपछि कुनै पनि उडान र अवतरण हुन सकेका छैनन् । काठमाण्डौबाट पोखराका लागि तय भएका १० वटा उडान अहिलेसम्म हुन सकेका छैनन् । यति एअरलाइन्को एउटा उडान रद्द भएको छ । बिहान मौसम खुलेको समयमा पोखराबाट पाँच वटा जहाज काठमाण्डौ आएका थिए भने पोखरामा चार वटा मात्रै अवतरण भए । यस्तै काठमाण्डौबा...

आजपनि आन्तरिक उडान प्रभावित

काठमाडौं, पुस २० । मौसम खराबीका कारण आज पनि देशभरको हवाई सेवा अवरुद्ध भएको छ । हुस्सु र कुहिरोका कारण भिजिभिलिटी कम हुँदा कुनै पनि आन्तरिक उडान हुन नसकेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बाहिरी जिल्लाका विमानस्थलको मौसम खराब रहेकाले आन्तरिक उडान प्रभावित भएको हो । आन्तरिक उडान प्रभावित भए पनि […]

खराब माैसमका कारण आन्तरिक उडान प्रभावित

काठमाण्डाै – मौसम खराब हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । अहिले विराटनगर, सुर्खेत, पोखरा र लुक्लामा उडान हुन सकेको छैन ।   मौसम केही खुलेसँगै भैरहवामा भने  उडानको तयारी भएको छ । विराटनगर, सुर्खेत, पोखरा र लुक्लाबाहेकका अन्य विमानस्थलमा उडान थालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । यस्तै, अन्तर्राष्ट्रिय यडान पनि भइरहेका छन् । आजदेखि पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सजिना शाक्यका अनुसार यो समयमा सातै प्रदेशका केही ठाउँम...

आन्तरिक उडान प्रभावित

आइतबार प्रतिकूल मौसमका कारण ११ वटा आन्तरिक उडान रद्द भएको छ । यस वर्षको मनसुन प्रणाली आइतबारबाट नेपाल प्रवेश गरेसँगै आन्तरिक उडान प्रभावित भएको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ बाट मनसुन विकसित भएको र क्रमशः देशभर नै विकसित हुने क्रममा छ । आइतबार लुक्लाको ८ उडान रद्द भएको छ । जसमा […]

मौसमबारे समन्वय नहुँदा आन्तरिक उडान प्रभावित

काठमाडौँ । आज बिहान काठमाडौंबाट ‘स्टल सेक्टर’मा उडान हुन नसकेको यति एयरले बताएको छ। उडान हुने गन्तव्यहरूको मौसम राम्रो भए पनि ‘इनरुट’को मौसम कसले दिने भन्ने अन्योल रहेका कारण मौसमको जानकारी प्राप्त नभएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए। ‘कन्ट्रोल टावर मौसम विभागलाई देखाउँछ, एयरलाइन्सहरूलाई मौसमको आधिकारिक जानकारी लिन समस्या भएको छ,’ उनले भने। पर्वतीय […]

प्रतिकूल मौसमले केहिदिन आन्तरिक उडान प्रभावित हुने

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । मौसम बदलीले भिजिबिलिटी कम हुँदा विमानस्थलमा ‘आइएफआर’ उडान मात्रै सञ्चालन भएकाले आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको...

मौसमले आन्तरिक उडान प्रभावित

काठमाडौं : मौसम बिग्रिएका कारण आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भए। बदलिएको मौसमले भिजिबिलिटी न्यून हुँदा विमानस्थलमा ‘आइएफआर’ उडान मात्र सञ्चालन भएकाले आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।विमानस्थलको उडान प्रभावित भएको सूचना आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीहरूले उडान डिले भएको यात्रुलाई गराए। बढीमा ४ घण्टासम्म आन्तरिक उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए।उनका अनुसार आज बिहानैदेखि उडान प्रभावित

भिजिबिलिटीका कारण आन्तरिक उडान प्रभावित

खराब मौसमले भिजिबिलिटी कम हुँदा शनिबार बिहान आन्तरिक उडान प्रभावित भएका छन् । त्रिभुवन विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाइँका अनुसार भिजिबिलिटीका कारण बिहान सबै उडानहरू समयमा हुन सकेका छैनन् ।नेपालमा थप अर्को न्यूनचापीय प्रणाली प्रवेश गर्ने क्रममा रहँदा मौसम थप बदली हुने भएको छ । यस प्रणालीका कारण हवाइ क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायतका दैनिक जीवनमा असर पर्ने भएकाले सचेत रहन भनिएको छ । यस अवधिमा तापक्रम थप गिरावट हुने, चिसो बढ्ने र हिमपातबाट हुने समस्या थपिने भएकाले सतर्कता अपनाउन

मौसम नखुल्दा आन्तरिक उडान प्रभावित

काठमाडौं : मौसम प्रतिकूलताका कारण आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भएका छन्। बिहीवार काठमाडौं बाहिरका चारवटा विमानस्थल मात्र खुल्ला छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार यो प्रभावले आज हुन लागेको एक सय १२ वटा उडान प्रभावित हुनेछन्। 'विभिन्न वायुसेवा कम्पनीको उडान तालिका समयमा हुन नसकेपछि साँझसम्मका उडानहरु डिले हुने सम्भावना रहेको…

भिजिविलिटी कम भएपछि नेपालगन्जमा उडान शून्य

मौसम र भिजिविलिटी (पारदर्शीता) कम भएपछि नेपालगन्ज विमास्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्।...