त्रिविका आंशिक प्राध्यापकहरु फेरि आन्दोलनमा उत्रिए

१३ मंसिर, काठमाडौं। त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले फेरि आन्दोलनमा उत्रिएका छन् । त्रिविले आंशिक प्राध्यापकलाई करार सेवामा राख्ने सम्झौता गरेको करीब पाँच महीनासम्म पनि कार्यान्वयन नभएको भन्दै आंशिक प्राध्यापकहरु फेरि आन्दोलनमा उत्रिएका हुन् । देशभरका आंशिक प्राध्यापकहरु भेला भइ धर्ना दिइरहेको र विभिन्न जिल्लाबाट आउने क्रम जारी रहेकको आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिका अध्यक्ष गोकुल […]