सर्वसाधारणका लागि खुल्ला गरिँदै रानीपोखरी, यसरी हुँदैछ अन्तिम चरणको काम

काठमाडौं : रानीपोखरी आसपासको क्षेत्रमा भइरहेको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। हरेक वर्ष भाइटीकाका दिन मात्र खुल्ने रानीपोखरी अब सर्वसाधरणका लागि खुला गर्ने उद्देश्यले हाल टिकट काउन्टर तथा शौचालय निर्माण भइरहेका छन्। काठमाडौं महानगरपालिकाले सबै काम सम्पन्न भएपछि छिट्टै रानीपोखरी सर्वसाधरणका लागि खुल्ला गर्ने तयारी गरेको छ। बिहीवार राष्ट्रिय पुनर्निर्माण…