बुढीगंगा अपडेट : वडा नम्बर ३ मा एमाले र ८ मा कांग्रेस विजयी

कैलाली । बाजुराको बुढीगंगामा थप दुई वटा वडाको मत अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर ३ मा एमाले र ८ मा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।कांग्रेस उम्मेदवार खडक बहादुर अधिकारी ८५ मतले विजयी भए । अधिकारीले ३५९ मत पाएर विजयी हुँदा एमाले अध्यक्षका उम्मेदवार जमिन रावलले ३०१ मत मात्रै पाएका थिए […]

सम्बन्धित सामग्री

बुढीगंगामा कुन वडामा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका भएको चुनावको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । आइतबार मध्याह्न आएको मत परिणाममा १० वडामध्ये सात वडासहित एमालेले मेयर र उपमेयरमा जित हात पारेको छ ।  बाँकी तीन वडामा कांग्रेस विजयी भयो । एमाले वडा नम्बर १, २, ३, ५, ६, ९ र १० विजयी भयो । कांग्रेस...