राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले २०२५ जनाको मतदाता नामावली विहीबार स्वीकृत गरेको छ । आगामी माघ १२ गते हुने चुनावका लागि प्रदेश सभा सदस्य ५३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १४९३ गरी जम्मा २०२५ जनाको नाम स्वीकृत भएको हो ।निर्वाचनका लागि प्रदेश नं. १ मा २ वटा मतदान स्थल र अन्य ६ वटा प्रदेशमा १/१ वटा मतदान स्थलभित्र २/२ वटा मतदान केन्द्र रहने गरी ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्र तोकिएका छन् । प्रदेश नं. १ मा गाउँपालिका अध्यक