अमेरिकामा नेपाली दूतावासको गाडी तोडफोड गरी रकम लुटपाट

काठमाडौं । अमेरिकामा नेपाली दूतावासको रकम लुटिएको छ । अमेरिकास्थित नेपाली दूतावासले एक विज्ञप्ति निकाली गाडी तोडफोड गरी दूतावासको रकम लुटिएको जानकारी दिएको हो । दूतावासका अनुसार कन्सुलर सेवा शिविरहरूबाट संकलित मनी अर्डर र क्यासिएर चेक लुटिएको हो । डिसेम्बर १५ देखि २० तारिखसम्म टेक्सासका डालस, अस्टिन र ह्युस्टन शहरमा सम्पन्न कन्सुलर सेवा शिविर सञ्चालनबाट […]