नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको प्रमाण भेटियो : सीआईबी

काठमाण्डौ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङ भएको प्रमाण र आधार भेटिएको पुष्टि गरेको छ । सीआईबीले गएको पुस ९ देखि २७ गतेसम्म काठमाण्डौमा भएको खेलमा स्पट फिक्सिङका प्रमाण देखिएको जनाएको हो । खेल मिलेमतोको आशंका भएपछि सीआईबीले प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले पैसाकै लेनदेन भएको निष्कर्ष निकाल्दै अनुसन्धानलाई अन्तिम रुप दिने तयारी गरेको छानबिन समितिका एक सदस्यले बताएका छन् ।  मिलेमत...

सम्बन्धित सामग्री

नेपाल टी-२० मा 'फिक्सिङ'को आरोपमा वीरगन्जबाट एक जना पक्राउ

नेपाल टी–२० लिग क्रिकेटमा 'स्पट फिक्सिङ' को आरोपमा वीरगन्जबाट एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले वीरगन्जका नितेश गुप्तालाई पक्राउ गरेको हो ।

स्पट फिक्सिङमा दुई क्रिकेटर मात्रै ?

नेपाल टि–२० लिगमा अझै कम्तीमा ४ जना खेलाडीको गतिविधि शंकास्पद छ भने क्यान पदाधिकारीको भूमिका पनि सन्देहपूर्ण देखिन्छ । तर, सीआईबीले २ क्रिकेटरसहित १० जनालाई मात्र प्रतिवादी बनाएर अनुसन्धान निष्कर्षमा पुर्‍याएको छ । किन ?

‘म्याच फिक्सिङ’को आरोपमा दुई खेलाडी पक्राउ

काठमाडौं : हालै सम्पन्न टी–२० लिगमा ‘स्पट फिक्सिङ’ र ‘म्याच फिक्सिङ’ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ।  एकजनालाई विराटनगर र अर्कालाई राजविराजबाट पक्राउ गरी काठमाडौं ल्याएको सीआईबी स्रोतले जनाएको छ। गत पुसमा काठमाडौंमा लिग भएको थियो । त्यहाँ म्याच फिक्सिङ र स्पट फिक्सिङ गरी सट्टेबाज गरेको आरोपमा सीआईबीले छानबिन समिति नै बनाएर अनुसन्धान गरिरहेको थियो। अनुसन्धान टोलीले अनुसन्धान सकेको र मंगल...

नेपाली क्रिकेटर पहिलो पटक फिक्सिङ काण्डमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहम्मद आदिल आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम ‘लाइभ बेटिङ’ र ‘स्पट फिक्सिङ’ गरेको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महबुबलाई विराटनगर र आदिललाई राजविराजबाट पक्राउ गरेको हो ।

नेपाल टी-२० लिगमा स्पट फिक्सिङ : राष्ट्रिय टोलीका सदस्य पनि शंकाको घेरामा

२७ पुस, काठमाडौं । नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य पनि संलग्न हुनसक्ने देखिएको छ । मुलुकको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेल खेलेको पछिल्लो टोलीका दुई सदस्यलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उच्च निगरानीमा राखेको हो । ब्यूरो स्रोतका अनुसार उनीहरुसहित केही खेलाडीहरुको प्रहरीले बयान लिइसकेको छ । यसमा […]

स्पट फिक्सिङमा क्यानकै साझेदार ‘सेभेन थ्री स्पोर्टस्’को संलग्नता आशंका

जारी नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको केही आधारहरु फेला परेपछि सीआईबीले अहिले खेलाडीहरुसँग बयान मात्र लिएको छैन, उनीहरु बस्ने होटल, खेल मैदानदेखि हरेक गतिविधिमा निगरानी बढाएको छ ।

टी-२० फिक्सिङबारे सीआईबीले भन्यो- प्रमाण जुट्दैछ, निष्कर्ष केही दिनमै

काठमाडौं । नेपाल टी-२० मा म्याच फिक्सिङ भएकोबारे अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अन द स्पट फिक्सिङ भएको अनुमान गरेको छ । प्रहरी उपरीक्षक (एसपी) को टोलीले छानबिन गरिरहेको उक्त घटनामा खेल मैदानमै फिक्सिङ भएको र आफूहरुले त्यसैअनुरुप प्रमाण जुटाइरहेको सीआईबी प्रमुख उत्तम सुवेदीले नेपाल प्रेसलाई जानकारी दिए । ‘अन द स्पट फिक्सिङ भएको […]

सीआईबी भन्छ–प्रारम्भिक सोधपुछले फिक्सिङ देखाउँछ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको शंकामा ४० जना खेलाडीसँग सोधपुछ गरेको छ ।  प्रतियोगितामा फिक्सिङ भएको आशंकामा