मुगु – मुगुको छायाँनाथ रारा नगरपालिका-१३ रुघामा आज ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा रुघाकै ३५ वर्षीय लोकेन्द्र लावड रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका ६ जनालाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको र घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला […]