इराकमा आँधीबाट जनजीवन प्रभावित

काठमाडौं । इराकमा भारी वर्षापछि आएको आँधीका कारण जनजीवन प्रभावित भएको छ । आँधीले उडाएको धुलोले सडक र आकाश ढाकेपछि मानिसहरूलाई स्वास प्रस्वासमा समस्या भएपछि ४ हजार जना मानिसलाई अस्पताल भर्ना गरिएको छ। आँधीले सयौं घरका छानाहरू उडाएकाले हजारौंको बिचल्ली भएको छ। आँधिका कारण विमानस्थल, सडक यातायात विद्यालय, कलेज पूर्ण रुपमा बन्द गरिएको छ। राजधानी […]

सम्बन्धित सामग्री

गर्मीले जनजीवन प्रभावित

बर्दियामा अत्यधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। जिल्लमा यस वर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ। गर्मीका कारण व्यवसायसमेत प्रभावित भएका छन्।

अमेरिकामा असिनापानी सहितको आँधीले जनजीवन प्रभावित

१६ फागुन, काठमाडौं । असिनापानी सहितको आँधीले अमेरिकाका क्यालिफोर्निया लगायत राज्यको जनजीवन प्रभावित भएको छ । खराब मौसमका क्यालिफोर्निया, ओक्लोहामा, टेक्सास, मिसौरी लगायत राज्यको जनजीवन प्रभावित भएको हो । बीबीसीका अनुसार यी राज्यका धेरै घरहरु भत्किएका छन् । बिजुलीका खम्बा ढलेकाले विद्युत् आपूर्तिसमेत बन्द भएको छ । हालसम्म कम्तिमा १२ जना घाइते भएका छन् । […]

बुटवलमा चिसो बढेसँगै जनजीवन प्रभावित

काठमाडौं । बुटवलमा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । रुपन्देहीको बुटवलमा बिगत केही दिनदेखि चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो । दुई दिनदेखि घाम नलागेको तथा हुस्सु र कुहिरोले ढाकेको कारण चिसो बढीरहेको सर्वसाधारणहरु बताउँछन् । चिसो बढेसँगै सर्वसाधारणको दैनिकी असहज भएको छ । दुई दिन अघिसम्म मौसम राम्रो भए पनि हाल भने अचानक […]

तराईमा चिसोले जनजीवन प्रभावित

सर्लाही : तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर चिसो बढेपछि जनजीवन प्रभावित भएको छ। दुई दिनअघिसम्म बिहान–बेलुका र रातको समयमा चिसो भए पनि दिनभर पारिलो घाम लाग्ने गरेको थियो। तर बुधबारदेखि बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिने चिसो हुन थालेपछि मधेस प्रदेशको जनजीवन प्रभावित हुन थालेको छ।चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी बढी प्रभावित भएका छन्। छाप्रामा बस्ने अति विपन्न तथा मजदुर परिवार ताता खानेकुरा र न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिन थालेका छन्।चिसो बढेपछि विपन्न समुदायको बाहुल्यत

सिन्धुलीमा बन्दका कारण जनजीवन प्रभावित

सिन्धुली । नेकपा (विप्लव) समूह लगायतका राजनैतिक दलहरुले मंगलबार गरेकाे नेपाल बन्दले सिन्धुलीमा पनि जनजीवन प्रभावित भएकाे छ । नागरिकता विधेयक, महँगी र भ्रष्टाचार लगायतकाे विरोधमा मंगलबार देश व्यापी विरोध र बन्दका कारण सिन्धुलीमा जनजीवन प्रभावित भएकाे हाे । बन्दका कारण सिन्धुली जिल्लाका शैक्षिक संस्थाहरु बन्द भएका छन् । विपी, मदन भण्डारी र मध्यपहाडी राजमार्गमा […]

अत्यधिक जाडोले जनजीवन प्रभावित

लगातार चार दिनदेखि घाम नलाग्दा मधेसको जनजीवन प्रभावित भएको छ। बाक्लो कुहिरो लागेको तथा चिसो पश्चिमा हावा दिन–रात चलिरहेकोले अत्यधिक चिसो बढेको हो।...

तराईमा शीतलहरले जनजीवन प्रभावित

केही दिनदेखि चलेको शीतलहरले जनजीवन प्रभावित भएको देखिएको छ। घाम नलागेको र पश्चिमा चिसो हावा चलिरहेकोले तराई मधेसको जनजीवन प्रभावित भएको छ।...

देशका विभिन्न ठाउँमा हिमपात : जनजीवन प्रभावित

काठमाण्डाै - देशको उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ । ताप्लेजुङ, दोलखा, सोलुखुम्बुलगायतका जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । ताप्लेजुङको  ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फलेलगायतका हिमाली क्षेत्रमा  हिजोदेखि नै हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगोला बस्तीमै हिउँ पर्न थालेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । बस्तीमै हिमपात भएपछि चिसोका कारण घर बाहिर निस्कन समस्या भएको छ । पशुचौपायालाई पनि चरनमा...

उपल्लो मुस्ताङमा हिमपातले जनजीवन प्रभावित

काठमाडौं, मंसिर २० । हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्रमा दुई दिन अघिदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा आशिंक हिमपात भएको छ भने मुस्ताङको तल्लो क्षेत्रमा वर्षा भएको कारण चिसोले जनजीवन प्रभावित भएको हो । मुस्ताङमा हिउँद यामको पहिलो हिमपात भएको छ । हिमपातसँगै मुस्ताङमा चिसो […]

हुम्लामा हिमपात, जनजीवन प्रभावित(फोटोफिचर)

हुम्लामा भिषण हिमपात परेको छ । हिमपातका कारण चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । हुम्लाको सिमकोट र लिमीबाट खिचिएका केहि तस्बिर :     ...