बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय, औपचारिक घोषणा हुन बाँकी

१७ कात्तिक, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन हुने भएका छन् । अध्यक्षका लागि उम्मेदवारी दिन मंगलबार अन्तिम मिति रहेको थियो । अन्तिम समयसम्म उपाध्यायकोमात्रै उम्मेदवारी परेकाले उनी सर्वसम्मत संघको अध्यक्ष बन्ने पक्का भएको हो । यद्यपि घोषणा भने एक सातापछि अर्थात आगामी मंगलबार […]