काठमाडौँ– सभामुख अग्नीप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)विरुद्ध अडान लिँदै आएका र त्यसलाई सदनमा आउनबाट रोक्ने खेलमा लागेका सभामुख सापकोटाले भोलि (सोमबार)का लागि सर्वदलीय बैठक आह्वान गरेका हुन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुलेरै एमसीसीको समर्थनमा आएपछि सभामुख सापकोटाले एमसीसीविरुद्ध लिँदै आएको अडान कमजोर हुने धेरैले […]