बाबुरामको दावी : प्रदेश–१ र मधेसबाहेक अन्य प्रदेशमा जसपाभन्दा नेसपा बलियो

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रदेश–१ र मधेश प्रदेशबाहेक अन्य सबै प्रदेशमा जनता समाजवादी पार्टीभन्दा नेसपा बलियो रहेको दावी गरेका छन् । भदौ २० देखि २५ गतेसम्म नेसपाका सबै प्रदेश र गैर भौगोलिक प्रदेशमा भएका अभिमुखीकरण कार्यक्रमपछि अध्यक्ष भट्टराईले सो दावी गरेका हुन् ।आइतबार सामाजिक सञ्जालमार्फत उनले प्रदेश–१ र मधेश प्रदेशबाहेक सबै प्रदेशमा तत्कालीन जसपाको मूल नेता, कार्यकर्ता र समर्थकको पंक्ति नेसपामा आबद्ध भएको दावी समेत उनले गरेका छन् । जसपाबाट अलग भएर