अभिनेत्री जिया आत्म हत्या प्रकरणमा सुरज पञ्चोलीले पाए सफाई

एजेन्सी । भारतीय अभिनेत्री जिया खान आत्म हत्या प्रकरणमा सीबीआईको विशेष अदालतले शुक्रबार अभिनेता सुरज पञ्चोलीलाई सफाई दिएको छ । सीबीआई अदालतका न्यायाधीश एएस सैयदको इजलासले सुरज पञ्चोलीलाई सफाई दिने निर्णय सुनाएका हुन् । फैसला सुनाउने समयमा सुरज अदालतमा उपस्थित थिए । अदालतले भन्यो, ‘तपाई विरुद्धको प्रमाण पर्याप्त छैन, त्यसैले सफाई दिइन्छ।’ सुरजमाथि प्रेमिका जियालाई […]