बर्सेनि वर्षाको पिरलो

यो वर्ष मनसुन निकै लामो समयसम्म चलिरहेको छ । वर्षा नभएको दिन सायदै छैन । जलवायु परिवर्तनको असरका कारण कहिले चर्को घाम त कहिले निरन्तर वर्षाको सामना गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । निरन्तर वर्षाका कारण बाढीपहिरोको उच्च घटना बढ्दै गइरहेको छ । यतिबेला आममानिस सचेत हुनुपर्ने समय भएकोे छ । लगातार वर्षाका कारण विभिन्न […]

सम्बन्धित सामग्री

बहुवर्षीय सडक आयोजनामा बजेटकै पिरलो

जुम्ला– जुम्लासहित तीन जिल्ला जोड्ने बहुवर्षीय सडक आयोजनामा बर्सेनि बजेट अभाव हुने गरेको छ । सम्झौता रकमभन्दा निकै न्यून रकम विनियोजित हुने निर्माण व्यवसायीले बिल उठाएअनुसार भुक्तानी पाउन सकेका छैनन् । मनाङ–मुस्ताङ–जुम्ला–डोल्पा जोड्ने बहुवर्षीय सडक आयोजनामा बर्सेनि बजेट अभाव हुने गरेको छ । काम सम्पन्न गरेका निर्माण व्यवसायीको भुक्तानीका लागि सडक विभागमा महिनौं दिन धाउनुपर्ने […]

डढेलोले बर्सेनि पिरलो

धनकुटा वाग्ले गाउँकी ७८ वर्षीया धनकुमारी पोखरेल सोमबार अपराह्न जंगलबाट सल्किँदै आएको आगो हातमा बोकेको स्याउलाले निभाउँदै थिइन् ।

बर्खामा सधैंको खानेपानी पिरलो

चैत–जेठ महिनामा मुहान सुक्ने हुँदा सबैतिर खानेपानीको समस्या हुन्छ । तर म्याग्दी सदरमुकाम बेनीमा भने बर्सेनि मनसुन सुरु भएपछि खानेपानीको समस्या हुँदै आएको छ । बेनीका ९ सय ३० घरधुरीका १५ हजार जनसंख्यालाई चौबिसै घण्टा स्वच्छ खानेपानी उपलब्ध गराउँदै आएको योजना बर्खायाममा बाढीपहिरोको चपेटामा पर्दा खानेपानीको हाहाकार हुने गरेको हो ।

https://nagariknews.nagariknetwork.com/social-affairs/268651-1594346458.html

पहाडमा पहिरो र मधेसमा डुबान वर्षैपिच्छेका समस्या हुन्। हरेक वर्ष बाढीको पिरलो त देशभरिकै समस्या हो। बाढीपहिरो र डुबानका कारण नेपालमा बर्सेनि सयौंको ज्यान जाने र करोडौंको भौतिक सम्पत्ति क्षति हुने गरेको छ। चालु आवमा २०७६÷७७ मा मात्र ४० भन्दा बढी स्थानमा पहिरो गएको छ। ती पहिरोमा करिब सयजनाको ज्यान जानुका साथै दर्जनौं बेपत्ता भएको प्रहरी रेकर्डमा देखिन्छ। यही असारमा समेत गुल्मी, पाल्पा, सिन्धुपाल्चोक, बझाङलगायत जिल्लामा पहिरोले वितण्डा मच्चाएको छ।