शनिले तोड्यो बृहस्पतिको रेकर्ड, पुनः बन्यो सर्वाधिक उपग्रह भएको ग्रह

काठमाडौं । शनि ग्रह पुनः शौर्यमण्डलमा सबैभन्दा धेरै उपग्रह भएको ग्रह बनेको छ । गत फेब्रुअरीमा शनिको उक्त ताज बृहस्पतिले खोसेको थियो । त्यसबेला ९५ वटा उपग्रह सहित बृहस्पति सबैभन्दा धेरै उपग्रह भएको शौर्यमण्डलको ग्रह बनेको थियो । तर अब नयाँ ४५ वटा उपग्रहसहित बृहस्पतिसँग भएका उपग्रहको संख्या कूल १४५ पुगेको छ । गत फेब्रुअरी […]