बाढीको कहर : धोवीखोला आसपासका बस्ति डुबानमा, बागमतिमा पानीको बहाब बढ्यो (फोटोफिचर)

गयराति परेको अविरल वर्षाका कारण काठमाडौंको धोविखोेला आसपासमा बस्ति डुबानमा परेका छन् । घरभित्रै पानीले ताल बनाएपछि स्थानीय रातभर जाग्राम बसेका छन् । त्यस्तै बागमति नदीमा पानीको बहाब बढेको छ...