अब देश बिग्रिन नदिने अठोट गरौं : सांसद सिंह

काठमाडौं, ७ चैत्र । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले अब देश बिग्रिन नदिने अठोट गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै सांसद सिंहले आजसम्म देश बिग्रिएकोले अब देश बिग्रिन नदिन अठोट गर्नुपर्नेमा जोड दिएका हुन् । उनले भने,‘आगामी वर्षको बजेटमा बहुबली बजेट राख्न छुटाएको छ । बाहुबली विनियोजन विधेयक राख्नुपर्छ । बहुबली नेताहरु […]