उपभोक्ता ठगेको भन्दै भाटभटेनीलाई साँढे २ लाख जरिवाना

बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको भाटभटेनी सुपर मार्केटलाई उपभोक्ता ठगी गरेको आरोपमा साँढे दुईलाख रुपैयाँ जरिवाना गरिएको छ ।  मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा रहेको अनुगमन टोलीले अनुगमनपश्चात...