देउवा बाहेकका गठबन्धन नेताहरु छलफलमा, एमसीसीका विषयमा हुँदैछ कुराकानी

प्रधानमन्त्री शेरबहादुर देउवा बाहेकका नेताहरु छलफलमा जुटेका छन् ।