४/१२ कराेडकाे सीमा र जाेखिम भार बढाउँदा अहिले समस्या देखियो : अध्यक्ष हमाल

काठमाडाैं । नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष रमेश कुमार हमालले माैद्रिक नीतिमा सेयर धिताे कर्जामा ४/१२ कराेडकाे सीमा र जाेखिम भार बढाउँदा सेयर बजार प्राभावित भएकाे बताएका छन् ।  उनले बाेर्डमा पत्रकार सम्मेलन आयाेजना गर्दै मार्जिन प्रकृतिकाे सेयर धिताे कर्जामा ४/ १२ कराेडकमे सीमा र जाेखिम भार १०० प्रतिशतबाट १५० प्रतिशत पुर्‍याउँदा समस्या...

सम्बन्धित सामग्री

भारतसँगका सन्धी र सीमा समस्या समझदारीमा समाधान गर्नु सक्नुपर्छ अध्यक्ष थापा

राप्रपा नेपालका अध्यक्ष एवं पूर्व परराष्ट्र मन्त्री कमल थापाले नेपाल सरकारले भारतसँगका सन्धी र सीमा समस्या समझदारीमा समाधान गर्न सक्नुपर्ने बताएका छन्।...

सीमा समस्या समाधानमा जमिनको लेनदेनको कुरा उठ्नु दुर्भाग्यः ओली

काठमाडौं, २२ जेठ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समुद्रसँगको पारवहनको सुविधा भूमि सट्टापट्टाको विषय नभई अधिकारको विषय भएको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा उनले सीमा समस्या समाधानमा भूमिको लेनदेनको विषय उठ्नु दुर्भाग्य भएको भन्दै आपत्ति समेत जनाए। ‘बंगलादेश जाने बाटो या पारवहनको सुविधा सट्टापट्टाको विषय होइन, त्यो अधिकारको विषय हो।’ उनले भने।

गठबन्धन सरकारको प्राथमिकता: सीमा समस्या कूटनीतिबाट समाधान

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र कार्यान्वयनसहितका नौबुँदे प्राथमिकता सार्वजनिक गरेको छ।...

१९५० को सन्धिदेखि सीमा समस्यासम्म छलफल

माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीनदिने भारत भ्रमणका क्रममा १९५० को सन्धि, सीमा समस्या र इपिजी प्रतिवेदनका विषय सम्बोधन गर्नुपर्नेलगायतका मुद्दा उठाएर आइतबार स्वदेश फर्केका छन् । भ्रमणका क्रममा...

१९५० को सन्धि र ईपीजीको समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : प्रचण्ड

३२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि, सीमा समस्या र प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनको विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । भारत भ्रमणमा रहेका उनले शनिबार फाउन्डेशन फर पब्लिक अवार्नेस एण्ड पोलिसीले नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रममा उनले यी समस्यालाई असल छिमेकीको भावनाबाट […]

देउवाको दिल्ली यात्रा : सीमा समस्याबारे अनिर्णीत, ‘राखी कूटनीति’मा आरजू !

काठमाडौं : नेपाल-भारत सीमा समस्या वर्षौंदेखि हुँदै आएको भए पनि समाधान हुन सकेको छैन। भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेपछि नेपाल भारत सीमा विवाद पटकपटक बल्झिँदै आइरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गत साल सो भूमि समेटेर नयाँ नक्सासमेत सार्वजनिक गर्यो। तर, अहिलेसम्म नेपालको राजनीतिक अस्थिरता र भारतको अरुचिको कारणले सीमाबारे उच्चस्तरीय कोणबाट छलफल हुने सकेको थिए। नेपाल राजनीति अस्थिरताको कारणले ओली सरकार बहिर्गमनपछ

सरोकारवालालाई समस्या सुनाउँदै वीरगन्जका उद्योगी–व्यवसायी

वीरगन्ज-उद्योग व्यवसाय क्षेत्रमा बारम्बार आइरहने समस्यालाई स्थायी रुपमा हल गर्नका लागि वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीले सरोकारवालासँगको भेटघाटलाई निरन्तरता दिएका छन् ।संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वको टोलीले भन्सारमा देखिएका समस्या, बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा वैदेशिक व्यापारमा देखिएका समस्या र सीमा क्षेत्रमा भएका सुरक्षाका चुनौतीका विषयमा विभिन्न सरोकारवालासँग भेटघाट गरेका छन् ।मंगलबार राष्ट्र बैंकका […]

सीमामा देखा परेका समस्यालाई समाधान गर्न अध्यक्ष डा.दत्तको निर्देशन

मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मधेस प्रदेशको सिरहा र सप्तरीमा रहेको ठाडी-लौकाहा, बेल्ही-लौकाहा, बेल्ही-लक्ष्मीपुर, रामनगर-कोदरकट्टी मा रहेको नेपाल-भारत सीमा को निरीक्षण गरेका छन् । आयोगमा सीमासम्बन्धी विभिन्न प्रकारको उजुरी आएपछि अध्यक्ष डा.दत्त स्वयं सो सीमाहरूमा पुगी स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षणको क्रममा अध्यक्ष डा.दत्तलाई सशस्त्र प्रहरी बलका बीओपी कमान्डरहरूले त्यहाँ रहेका समस्या र अवस्थाहरू बारे जानकारी गराएका थिए । निरीक्षणको क्रममा अध्यक्ष डा.दत्तले लागूपदार्थहरू को

सरकारलाई ओलीको प्रश्न : चीनसँग सीमा विवाद छैन, कसलाई खुसी पार्न समिति बनाएको?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग कुनै सीमा समस्या नभएको दाबी गरेका छन्।शनिबार एमालेको काठमाडौं महानगर कमिटीको भेलालाई सम्बोधन गर्दै उनले भने, 'म भन्न चाहान्छु चीनसँग सीमा विवाद छैन। अहिले समिति बनाएको छ। कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद छ भनेर समिति बनाउन पर्‍यो? कसलाई खुसी पार्न? यो सरकारलाई चुनौति दिन चाहन्छु यो समितिले कुनै ठाउँ सीमा विवाद छ देखाओस्।’ उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले भारत र चीनसँग तनावग्रस्त सम्बन्ध बनाउ