काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री कृष्णकुमार श्रेष्ठले विजयादशमीको टीका ग्रहण गरेका छन्। सञ्चारमन्त्री कार्कीले आमा अम्बिकादेबी कार्कीबाट टीका र जमरा ग्रहण गरेका हुन्। पुल्चोकस्थित मन्त्री निवासमा आज बिहान १० बजेर २ मिनेटको शुभसाइतमा सञ्चारमन्त्री कार्कीले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्। सञ्चारमन्त्रीले परिवारका सदस्य र आफन्तजनमाझ दसैँको टीका लगाएको […]