काठमाडौं–तराई द्रतमार्ग : हालसम्म भौतिक प्रगति २२ र वित्तीय प्रगति २३ प्रतिशत
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–तराई द्रुतमार्ग सडक आयोजनाअन्तर्गत विभिन्न स्थानको स्थलगत निरीक्षण भ्रमण गरेका छन् । आयोजनाको म्याद दुई वर्षका लागि
(०८१ देखि ०८३ सम्म) थप्न जंगी अड्डाले रक्षा मन्त्रालयमार्फत सरकारलाई प्रस्ताव...
सिमकोट – अर्धवार्षिक समीक्षा बुधवार आयोजना गरेको आयुर्वेद स्वास्थ्य केन्द्रले हालसम्मको वित्तीय तथा भौतिक प्रगति उल्लेख रहेको पाइएको छ। चालुु वर्षका लागि तर्जुमा भएका कार्यक्रम समयमै सञ्चालन गर्न पाएका कारण प्रगति विवरण राम्रो देखिएको हो। केन्द्रका प्रमुख एवं कविराज निरीक्षक कृष्णचन्द्र जोसीले कार्यालयको चैत १५ गतेसम्मको भौतिक तथा वित्तीय प्रगति ८७ प्रतिशत रहेको बताए। उनले […]
सिमकोट – खार्पुनाथ गाउँपालिकाले फागुुन मसान्तसम्मको भौतिक र वित्तीय प्रगति न्यून भएको पाइएको छ। गाउँपालिकाले आयोजना गरेको अर्धवार्षिक समीक्षा र सुनुवाइ कार्यक्रममा सो अवस्था देखिएको हो। प्रमुख प्रशासकीय अधिकृत विष्णुुबहादुुर शाहीले यस वर्षको फागनुु मसान्तसम्म भौतिक प्रगति ४५ र वित्तीय प्रगति ३५ प्रतिशत रहेको जानकारी दिए। यसमा पुँजीगत प्रगति भने झन् कम रहेको र त्यसमा […]
निर्माणकार्य सुरु भएको आठ वर्ष बित्दा पनि राष्ट्रिय गौरव आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ । वित्तीय प्रगति ४३ प्रतिशत हासिल भएको अयोजनाले बताएको छ । टनेल बोरिङ मेसिन प्रविधिको नेपालमा पहिलो पटक सुरु गरी निर्माण कार्य सुरु भएको उक्त आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका करिब ५१ […]
सुर्खेत – निर्माण सुरु भएको आठ वर्ष बित्दा राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ। वित्तीय प्रगति ४३ प्रतिशत भएको आयोजनाले बताएको छ। टनेल बोरिङ मेसिन प्रविधिको नेपालमा पहिलोपटक सुरु गरी निर्माण कार्य सुरु भएको आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै […]
नारायणगढ–बुटवल सडक निर्माणको अवधि सकिँदासम्म भौतिक प्रगति १८ दशमलव ४४ प्रतिशत रहेको छ । खासगरी निर्माण कम्पनीले कतिपय कुरामा ढिलासुस्ती गर्दा र अन्तरनिकाय समन्वय ढिलाइ हुँदा अवधि सकिँदासम्म पनि प्रगति ज्यादै कम पाइएको छ । पूर्वी खण्डमा भौतिक प्रगति १७ दशमलव ७३ प्रतिशत र वित्तीय प्रगति १५ दशमलव १७ प्रतिशत रहेको छ । पश्चिम खण्डमा भौतिक प्रगति १९ दशमलव पाँच प्रतिशत र वित्तीय प्रगति १० दशमलव ७१ प्रतिशत रहेको छ । दुबै प्याकेजमा निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इ
काठमाडौं– तराई (मधेश) द्रुतमार्ग परियोजनाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २१.२० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आयोजनको कुल काममध्ये २१.२० प्रतिशत सकिएको र गत आवमा कार्ययोजनाअनुसार भौतिक र वित्तीय प्रगति करिब ९९ प्रतिशत पूरा भएको नेपाली सेनाले जनाएको छ ।गत आवमा सरकारले द्रुत मार्गका लागि ८ अर्ब ८४ करोड रुपैयाँेविनियोजन गरेको थियो । चालू […]
काठमाडौं, साउन ४ । काठमाडौंं तराई (मधेस) द्रुतमार्ग परियोजनाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २१.२० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आयोजनको कुल काममध्ये २१.२० प्रतिशत सकिएको र गत आवमा कार्य योजनाअनुसार भौतिक र वित्तीय प्रगति करिब ९९ प्रतिशत पूरा भएको नेपाली सेनाले जनाएको छ। गत आवमा सरकारले द्रुत मार्गका लागि ८ अर्ब ८४ करोड […]
काठमाडौँ-तराई (मधेस) द्रुतमार्ग परियोजनाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २१.२० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आयोजनको कुल काममध्ये २१.२० प्रतिशत सकिएको र गत आवमा कार्य योजनाअनुसार भौतिक र वित्तीय प्रगति करिब ९९ प्रतिशत पूरा भएको नेपाली सेनाले जनाएको छ।गत आवमा सरकारले द्रुत मार्गका लागि ८ अर्ब ८४ करोड रुपैयाँ विनियोजन गरेको थियो । चालू आर्थिक वर्षका लागि भने ३० अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएको थियो। सुरुङ मार्गको प्याकेज १ र २
निर्माणाधिन नागढुंगा-सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ५६ प्रतिशत पुगेको छ । मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै काठमाडौँ र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटर र निकासी सुरुङमार्ग २५ सय ५७ मिटर सुरुङ खन्ने काम पूरा भएको जनाएको छ।आयोजनाको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४५.५ प्रतिशत र समग्र प्रगति ५६ प्रतिशत छ। मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाले जनाएको छ। सुरुङ छेड्ने कामसँगै आयोजनाले कंक्रिट लाइनिङ (फिनिसि
आधुनिक सहरी सडक निर्माण कार्यले एक वर्षको अवधिमा लगभग २४ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।२४ महिनामा निर्माण सम्पन्न गरिसक्ने गरी २०७७ असार मा गरिएको सम्झौताअनुसार साउनबाटै काम सुरु भए पनि २०७७ कात्तिकसम्म भौतिक प्रगति २४ र वित्तीय प्रगति १८ प्रतिशतमात्रै गरेको छ । ११ अर्ब रुपैयाँ बजेटमा अत्याधुनिक सहरी सडक र एकीकृत फोहर […]