परीक्षाका लागि तयारी अवस्थामा रहन आयोगको निर्देशन

काठमाडौँ । लोक सेवा आयोगले रोकिएका परीक्षा गर्नका लागि तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिएको छ । आयोगले मङ्गलवार ७१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित भर्चुअल बैठकमार्फत यस्तो निर्देशन दिएको हो । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको दर कम भए लगत्तै रोकिएका परीक्षा सञ्चालन गर्नका लागि तयारी अवस्थामा रहन मातहतका निकायलाई आयोगका सचिव महेन्द्र प्रसाद […]